• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यार्थी नेताको दम्पत्तिद्वारा वैवाहिक बर्षगाँठमा विद्यार्थीलाई सहयोग




अनेरास्ववियु केन्द्रीय सदस्य इञ्जिनियर बिराज डिसी र मालती दशौंदीले वैवाहिक बर्षगाँठमा विद्यार्थीलाई सहयोग गर्नुभएको छ ।

विवाहको पाँचौं बर्षगाँठको अवसरमा उहाँहरुले घोराही १४ स्थित बालमन्दिर स्कूलमा फरक क्षमताका बिद्यार्थीहरुलाइ फलफूल, शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गर्नुभएको हो ।

विवाह भएको पाँचौं बर्षगाँठ रचनात्मक कार्यक्रम गरी मनाउन सहयोग गरिएको डिसीले जानकारी दिनुभयो ।

Facebook Comments