अनेरास्ववियु केन्द्रीय सदस्य इञ्जिनियर बिराज डिसी र मालती दशौंदीले वैवाहिक बर्षगाँठमा विद्यार्थीलाई सहयोग गर्नुभएको छ ।
विवाहको पाँचौं बर्षगाँठको अवसरमा उहाँहरुले घोराही १४ स्थित बालमन्दिर स्कूलमा फरक क्षमताका बिद्यार्थीहरुलाइ फलफूल, शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गर्नुभएको हो ।
विवाह भएको पाँचौं बर्षगाँठ रचनात्मक कार्यक्रम गरी मनाउन सहयोग गरिएको डिसीले जानकारी दिनुभयो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।