• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एमाले महासचिवलाई फराकिलो मतान्तरले पछि पार्दै रेखा शर्माको अग्रता




दाङ निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धन उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिनुभएको छ ।

२७८० मत गणना हुँदा शर्माले १४५० मत ल्याउनुभएको छ भने एमाले महासचिव शंकर पोख्रेलले ८४६ ले मत प्राप्त गर्नुभएको छ । पहिलो चरणको मत परिणाम सार्वजनिक हुँदा शर्माले पोख्रेललाई ६०४ मतले पछाडि पार्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बिशाल अधिकारीले २८१ मत ल्याउनुभएको छ ।

Facebook Comments