• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ ३ मा कोमल वलीको र दीपक गिरीको रोचक प्रतिष्पर्धा




दाङ क्षेत्र नंम्बर ३ को प्रारम्भिक मत गणनामा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् । ६०० मत गणना हुँदा एमाले उम्मेदवार वलीले २४३ मत पाएकी छन् ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले २२८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ८६ मत पाएका छन् ।

Facebook Comments