• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
साङ्घातिक आक्रमणप्रति राष्ट्रिय स्वतन्त्र पार्टी दाङद्वारा भर्त्सना एवं निन्दा व्यक्त




प्रेम क्षेत्री 

राष्ट्रिय स्वतन्त्र पार्टी दाङले कार्तिक २७ आइतबारका दिन राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घरदैलोमा हिडेको चितवनको भरतपुर इच्छाकामना गाउँपालिकामा पार्टी सभापति रबि लामिछानेको कार्यकर्ता चढेको गाडिमाथि ढुङ्गा प्रहार गरेको भन्दै घोर भत्सर्ना एवं निन्दा व्यक्त गरेको छ ।

पार्टीका दाङ जिल्ला सचिव किसन वली र जिल्ला सभापति ओपेन्द्र दाहालले संयुक्त रुपमा आज सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति निन्दा व्यक्त गरेका हुन् । देशब्यापी राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनमत देखिएपछि हारको मानसिकताको उपज भएको र हाम्रो इमान्दारितामाथी दमनको शैली अपनाउने पुरानो परम्परा भएकोले विकल्पमा राष्ट्रिय स्वतन्त्र पार्टी जन्मेकोले राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्ला सभापति ओपेन्द्र दाहालले बताए ।No description available.

निर्वाचन आचारसंहितालाई उलंघन गरि हाम्रो शान्तिपूर्ण कार्यक्रमलाई बिथोल्ने सक्रिय ती अपराधीहरुलाई कडा भन्दा कडा कानुनी कार्वाही गर्न र फेरि यस्ता गतिविधि दोहोरिन नदिनकालागी प्रहरी प्रशासनसमक्ष विनम्र अनुरोध पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments