अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को घर रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा पर्दछ ।
उहाँ गृहनगर पुगेर तिहारको अवसरमा देउसी भैलो खेल्दै गाउँगाउँ पुग्नुभएको छ । वडा नम्बर ४ को शीतलपोखरीबाट वडा नम्बर ९ को चौखाबाङ र कामी गाउँ, वडा नम्बर १० को कामी बुढा पार्क खर्सुपानीलगायतका गाउँमा पुगेर देउसी भैलो खेल्नुभएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।