• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुममा बिदेशी पर्यटकको लर्को (फोटो फिचर)




रुकुमपूर्व र रुकुमपश्चिममा बिदेशी पर्यटक आउन थालेका छन् । रुकुममा पर्वत सभ्यताको ठूलो पर्यटकीय संभावना रहेको तर अहिलेसम्म ओझेलमा परेको भए पनि पछिल्लो समय स्थानीय तहको समन्वयमा नयाँ रुटहरु निर्माण हुन थालेपछि बिदेशी पर्यटकको आकर्षण बढेको रुट अन्वेषक मानबहादुर खत्रीले जानकारी दिनुभएको छ ।


तस्विरहरुः मानबहादुर खत्री

Facebook Comments