• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
निरन्तरको बर्षातले सल्यानमा धान तथा कोदो बालीमा क्षति




नबिन पिएम 

सल्यान, २८ असोज । २०७९ लगातारको वर्षाले सल्यानमा पाक्नै लागेको धानबाली र कोदो बालीमा ठुलो  क्षति पुर्‍याएको छ। निरन्तरको वर्षाका कारण हावाहुरीले धान र कोदो ढालेर पानीले भिजाएर र पहिरो गएर क्षति पुगेको हो।
जिल्लामा धेरै स्थानमा कोदो  धान ढलेको छ पहिरोले पुरेको छ बाडिले बगाएको छ यो वर्ष धान र कोदो उत्पादन घट्ने  बुझिएको छ  ‘  ‘हालसम्म बनगड कुपिन्डे नगरपालिकाको १ बनगाड खोला आसपासको धान बाली २ को ,बामे लाघाट ३ को किमटाकुरा खेतगाडा चिउरीगैरा कारागाउ ६,७,८, शारादा नगरपालिकाको शारदा नदि फाट कालिमाटी गाउपालिकाका केही स्थान आसपास कुमाखको नेटा लगाएत  जिल्लाका धेरै ठाउमा  क्षति पुर्‍याएको छ  । No description available.
धान र कोदो बाली पाक्ने र घरमा भित्र्याउने सम्ययमा यस्तो क्षती हुदा किसानहरु चिन्तित बनेको बनगाड कुपिन्डे ३ का किसान  कुल बहादुर बिसिले बताए।No description available.
Facebook Comments