• ४ माघ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रचण्डलाई चितवन नछाड्न सर्बदलीय दबाब




आगामी मंसिरमा हुने संघीय निर्वाचनका लागि चितवनको क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हुनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, गठबन्धनबाट निर्वाचित वडाअध्यक्ष र उद्योगी व्यवसायीले प्रचण्डलाई भेटेर उनलाई नै ३ नम्बर क्षेत्रको उम्मेदवार बन्न जोड गरेका हुन् । उनीहरुले प्रचण्डसँगै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस महामन्त्री गगन कुमार थापालाई समेत भेटेका थिए ।

वडाअध्यक्ष राम गोदारका अनुसार प्रचण्ड चितवन बाहिर जाँदा राजनीतिमा दुर्घटना हुन सक्ने भन्दै चितवनमै उम्मेदवार बन्न अनुरोध गरेको बताए । ‘गठबन्धनका हामी सवै वडा अध्यक्षले गठबन्धनको उम्मेदवार बन्न अपिल गरेका छौं ’,उनले भने ।

Facebook Comments