• ४ माघ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिदस्मृति युवा क्लब गठन




रुकुमपश्चिम मुसीकोट ९ मा सहिदस्मृति युवा क्लब गठन गरिएको छ ।

सरिता बुढा ओलीको अध्यक्षतामा गठित क्लबमा उपाध्यक्ष तुफान ओली, सचिव दुर्गाप्रसाद बिक, सहसचिवद्वय सन्तोष ओली र गणेश नेपाली, कोषाध्यक्ष सुमन ओली तथा सदस्यहरु रोशन ओली, प्रजीत पुन, र मनमायाँ ओली खड्का रहनुभएको छ ।

Facebook Comments