• १२ आश्विन २०७९, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाको ९ औं महाधिवेशन असोज २५ गते हुने




नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन यही असोज २५ गते कपिलवस्तुमा हुने भएको छ ।

बुधबार सम्पन सचिवालयको बैठकले पार्टीको ९ औं महाधिवेशन असोज २५ देखि ३१ गतेसम्म कपिलवस्तुमा गर्ने निर्णय भएको पार्टी प्रवक्ता प्रकाण्डले बताएका हुन् ।

पार्टी प्रवक्ता प्रकाण्डले समय र परिस्थिति नै प्रतिकुल हुन गएकोले केही समय सरेको भन्दै अब असोज २५ देखि ३१ गतेसम्म हुने बताए ।

Facebook Comments