• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गंगादेव गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु




खुमबहादुर सुनार
लिवाङ रोल्पा
रोल्पा जिल्ला गंगादेव गाउँपालिका वडा नम्बर २ नर बहादुर सुनार को कान्छी बुहारी र मोहनलाल सुनार को श्रीमती अनिता सुनारको खानिपाखा सामुदायिक बन् स्थित रहेको पताचौर भने ठाउँदेखि केही तल भिर रहेको र उक्त भीरमा घाँस काट्न गएको समयमा बिहान ८:०० तिर भीरबाट खसेर महिलाको मृतक अवस्थामा फेला परेकी छिन् ।

उक्त मृतक महिलाको घरमा गंगादेव गाउँपालिका वडा नं २ डाँडागाउँ रहेको छ, मृतक महिलाको २ सन्तान रहेको छ ७ महिनाको छारो र ४ वर्षको र सासुआमा रहेका छन्। श्रीमान र ससुरा वैदेशिक रोजगार को लागि भारत गएका छन् भनेर पुर्व वडा ५ अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिनु भएको थियोे ।

Facebook Comments