• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘लाम माया हितैको’ गीत युटुवमा सार्वजनिक




बिष्णु गोराथोकी/ गायक केशव रिजालको लाम माया हितैको भन्ने गीत सार्वजनिक भएको छ । गीतले मौलिकतासँगै माया पिरतिलाई पनि प्रतिनिधित्व गरेको गायक रिजालले जानकारी दिनुभयो । सार्वजनिक भएको केही समयमै टिकटकमा धेरैले सर्वाधिक मन पराईदिनुभएको छ । रिजालको यश बर्षको गित पसिना खलल जस्ता केही उत्कृष्ट गित सार्वजनिक भएको छ ।No description available.

“लाम माया हितैसि” बोलमा रहेको गितमा गायक केशव रिजाल र अस्मिता डल्लाकोटिको आवाज रहेको छ । उक्त गितमा शिव अखेलिको शब्दमा रहेको गितमा लय राजन कार्कीको रहेको छ। उषा उप्रेती र बिजय पुनको अभिनयमा रहेको लोक गित Keshav Rijal युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

पसिना खलल बोलको गितमा एरेन्ज विस्वास नेपालीले गर्नुभएको छ भने रेकर्डिस राजु सुनाम र बिनोद परियार रहनुभएको छ । साथै मिक्सिङ एच बि एन ले गर्नु भएको गित Keshav Rijal युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

Facebook Comments