• १६ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संविधान दिवसमा अखिल क्रान्तिकारीको दीप प्रज्वलन




असोज ३ दाङ, संविधान दिवसको अवसरमा
अनेरास्ववियू (क्रान्तिकारी) घोराही नगर कमिटीले ट्राफिक चोकमा दिप प्रजोल गरेको छ ।

नेकपा माओवादी दाङ जिल्लाको सचिब बिश्वराज आचार्य , अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सदस्य जंग रोका अनेरास्ववियू (क्रान्तिकारी)दाङ जिल्लाका संयोजक गिर बहादुर महरा लगायतको सहभगीता रहेको थियो। सातौ संविधान दिवस २०७९ को अवसरमा सो कार्यक्रम गरिएको हो ।

नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाबाट निर्मित र राष्ट्रपतिबाट जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ ।

Facebook Comments