असोज ३ दाङ, संविधान दिवसको अवसरमा
अनेरास्ववियू (क्रान्तिकारी) घोराही नगर कमिटीले ट्राफिक चोकमा दिप प्रजोल गरेको छ ।
नेकपा माओवादी दाङ जिल्लाको सचिब बिश्वराज आचार्य , अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सदस्य जंग रोका अनेरास्ववियू (क्रान्तिकारी)दाङ जिल्लाका संयोजक गिर बहादुर महरा लगायतको सहभगीता रहेको थियो। सातौ संविधान दिवस २०७९ को अवसरमा सो कार्यक्रम गरिएको हो ।
नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाबाट निर्मित र राष्ट्रपतिबाट जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।