• ३० आश्विन २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा बजार अनुगमन शुरु, पहिलो दिनमै ४ व्यापारीलाई १० हजारसम्म जरिवाना




खुमबहादुर सुनार
लिवाङ, २८ भदौ । चाडपर्व नजिकिएसँगै रोल्पा जिल्लाको सदरमुकाममा बजार अनुगमन मंगलबारदेखि सुरु गरिएको छ । अनुगमनको पहिलो दिनमै व्यापारीले आफ्नो पसलको अगाडि मुल्य सुचि नराख्ने र म्याद सकिएका खाद्यान्न राख्ने ४ व्यापारीलार्इ जरिवाना गरिएको छ ।

रोल्पा नगरपालिका वडा नम्बर ४ मा दुई व्यापारीलाई र वडा नम्बर २ मा २ व्यापारीलाई जरिवाना गरिएको हो ।No description available.

उद्योग वाणिज्य समिति उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय र पत्रकारको समन्वयमा पसलमा अनुगमन गरेको छ । त्यस क्रममा खरीद बिल नदेखाउने, अनुगमन कार्यमा असहयोग गर्ने र मूल्य सूची नराख्ने पसललाई जरिवाना गरिएको वाणिज्य, अनुगमन समितिले जानकारी दिए ।No description available.

उनका अनुसार मूल्य सूची नराख्ने रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित सोनु थापा स्टोर्सलाई १०००० दस हजार जरिवाना गरिएको छ । यसै वडा स्थित शिवालय निकै पिर्जा सप्लायर्समा म्याद सकेको पिय पदार्थ राखेको हुर्दा १०००० दस हजार जरिमाना गरिएको । No description available.यसैगरी नरघिस खाना स्टोर्स रोल्पा नगरपालिका २ सातालेखाला स्थिति पसलमा गैर खाद्यान्न र खाद्यान्न एकै ठाउँमा राखेको हुर्दा परजनसि पिय पदार्थ ( मट्टीतेल ) कारोवार गरेको हुदा खरीद बिल नदेखाउने , व्यवसाहिक पत्रमाण प्रत्र नराखेको हुर्दा रू ५००० हजार जरिमाना गरिएको छ । यसै स्थानमा व्यावसायिक गर्ने एसअल स्टिर्सले मूल्य सुचि नभएको र गैर खाद्यान्न र खाद्यान्न एकै ठाउँमा राखेको हुदा रू १०००० दस हजार जरिमाना गरिएको थियो ।

Facebook Comments