• ५ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय स्वतन्त्र पार्टी बबइको भेला




राष्ट्रिय स्वतन्त्र पार्टी बबईको अध्यक्षमा भक्त बहादुर डांगी चयन हुनुभएको छ ।

जिल्ला सभापति ओपेन्द्र दाहालको अध्यक्षता तथा पार्टीका लुम्बिनी प्रदेश सभापति सुजन ज्ञावालीको प्रमुख आतिथ्यता एवं जिल्ला सलाहाकार तथा युवा बुद्धिजीवी गोबिन्द अधिकारीको आतिथ्यतामा भएको भेलाले डांगीको अध्यक्षतामा ७ सदस्य पालिका स्तरीय तदर्थ कार्यसमिति चयन गरेको हो ।

सो समितिमा उपसभापति पबित्रा बि.क,सचिब डम्बर बहादुर गिरि,कोषाध्यक्ष प्रेम बहादुर के.सि र सदस्यहरुमा भिम बहादुर चौधरी,भोज बहादुर के.सि ,बिरबहादुर नेपाली रहनुभएको छ ।

Facebook Comments