• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः प्रयोगका पात्र होइनौं हामी





पुरन शर्मा

विबिध शब्द र वाक्य प्रयोग गरि
अनेकन् सपना देखाई
फट्याइँ छुल्ञाई गरि

प्रयोगका पात्र बनायौ हामीलाई
के प्रयोग मात्रै हुने हो ?
हामी, प्रयोगका पात्र हौ ?

तिक्डम् अनेकौ गरि
प्रयोग गर्यौ तिमीले
हामी भयौ पनि
अन्जानमा हामी बन्यौ मूर्ख

तिमीलाई त मज्जै भयो
हामीलाई नमिठो, मज्जा
तिम्रा प्रयोगमा आउदाको

बुझेपछि तिम्रा हर्कत
आइन्न अब तीम्रा प्रयोगमा
बरु तिम्लाई प्रयोग गर्न सक्छौं

तिमी बहुसंख्यकको पक्षमा
आउन पर्छ
हामी ल्याएरै छाड्छौ

अब तिम्रा प्रयोगमा हामी हैन्
हाम्रा प्रयोगमा
तिमी आउने छौ
एकदिन जरुर आउने छौ

नवलपुर दाङ

Facebook Comments