• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मगर संघद्वारा आयोजित साँस्कृतिक कार्यक्रमको तयारी पूरा




भाद्र २३, घोराही ।

नेपाल मगर संघ जिल्ला कार्यक्रम समिति दाङको आयोजनामा २०७९ भाद्र २४ गते घोराहीको बहुउद्देश्यीय सभा गृह हलमा हुने मगर कला तथा संस्कृति प्रदर्शनी एवं साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको ।No description available.

मगरहरुको मौलिक भाका, नृत्य, गरगहना, कला, मंगरे अक्षरको कितावको संरक्षण भने मुल नाराको साथ आयोजन गरिएको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मुख्य अतिथि कलाकार ख.ब.पु. चंचल मगर लगायत स्थानिय कलकारको समेत प्र्रस्तुती रहेन छ । उक्त कार्यक्रममा प्रस्तुतिहरु भुमे नाच, झ्याउरे नाच, सि∙ारु नाच, कौडा नाच, सालैजो नाच, मयुर नाच, पैसरे नाचको साथमा भूमे वृत्तचित्र, पुरानो कपडा, मगर अक्षरको समेत प्रदशी हुने नेपाल मंगर संघ जिल्ला कार्यसमितिका अध्यक्ष खलु पुन मगरले जानकारी दिनु भयो । उक्त कार्यक्रम प्रमुख अतिथिको रुप लुम्विनी प्रदेशका माननिय सांसद तुलाराम घर्ती आउने समेत आयोजकले जानकारी दिएको छ ।

नेपाल मगर संघ दाङको प्राङगडमा प्रदेश सरकाद्वको आर्थिक सहयोगमा बहुउद्देश्यीय सांस्कृति भवनको सिलन्यास हुने समेत अध्यक्ष पुनले जानकारी दिनु भएको छ । नेपाल मगर संघबाट खेलिएको भैलो नाच बाट उठेको रमक र बंगलाचुली गाउँपालिकाबाट रु ३० हजार सहयोगमा उक्त प्रर्दशनी हुन लागेको हो । टिकट शुल्क रु एक सय रुपौया रहको छ ।

Facebook Comments