• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः रहरहरु





पुरन शर्मा
अनेकौं रहर छन् मसँग
अनेकन रहर मेरै छन्
थप अघि बढ्ने रहर छ

उचाइ चढ्ने रहर छ
सागर पुग्ने र ?
सगर चुम्ने रहर छ
पीडा नबुझ्ने
पीडा थप्ने शहर छ
अनेकन् कहर छ मसँग

रहर चुम्ने पनि
कहर ब्यहोर्ने पनि
आफैंले हो थाहा छ
मैले हो
रहर चुम्न
कहर काट्नुपर्छ

समयसँग जीवन साट्नुपर्छ
सजिलै मेटिने भए रहरहरु
किन निर्दयी हुन्थे र शहरहरु ?
हिँड् सफा गर्न शहरहरु
पूरारा गर्न रहरहरु
लामो यात्रामा
नवलपुर, दाङ

Facebook Comments