• ३१ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मगर विद्यार्थी संघ रोल्पाको ११ औं जिल्ला अधिबेशन सम्पन्न




खुमबहादुर सुनार
लिवाङ , राेल्पा

मगर विद्यार्थी संघ रोल्पाको ११ औं जिल्ला अधिबेशन शनिबार लिवाङ सम्पन्न भएको छ।
नेपाल मगर संघ का केन्द्रिय समिति का वरिष्ठ उपाध्यक्ष तथा सुनछहरी गाउँ पालिका रोल्पाका अध्यक्ष श्री धन बहादुर पुन मगर को प्रमुख आतिथ्यता तथा नेपाल मगर बिद्यार्थी संघ का केन्द्रिय सदस्य नरेन्द्र घर्ती मगर , मगर बुद्धिजीवी तथा संघ का सल्लाहकार मगर अग्रज खेम बहादुर बुढा मगर को विशिष्ट आतिथ्यता तथा संघ का सल्लाहकार साथै मगर अग्रज बुद्धिजीवी दि बि घर्ती मगर ,नेपाल मगर संघ रोल्पा का अध्यक्ष कुम बहादुर पुन मगर , मगर अग्रज तथा कानुन सल्लाहकार अधिबक्ता तेकम प्रसाद घर्ती मगर ,नेपाल पत्रकार महासंघ रोल्पा का अध्यक्ष नवीन लोचन मगर,नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश का सचीव स्मृति रोका मगर ,संघ का पुर्ब अध्यक्ष नर बहादुर बुढा मगर , संघ का पुर्ब कोष अध्यक्ष रामकुमारी रोका मगर फोनिज रोल्पाका अध्यक्ष खुबिना सुनारी मगर ,रेडियो जलजला का प्रतिनिधि रमेश दागी, रेदियो मालश्री का प्रतिनिधि राजेश समर्पण नेपाली , मगर विद्यार्थी संघ दाङ जिल्ला का नि बर्तमान अध्यक्ष प्रकाश बुढा मगर लागाएतको आतिथ्यता रहेको थियोे ।
११ औ जिल्ला अधिबेशन को अबसर मा २०७८ सालको एस इ इ परिक्षा मा रोल्पा जिल्ला बात उत्कृष्ट नम्बर लिइ जिल्ला प्रथम हुन सफल हुनुहुने रोल्पा जिल्ला थबाङ गाउँ पालिका श्री बल भद्र नमुना मा बि मा का श्री सोनिया झक्री मगर लाई नगद १,५०५ नगद सहित सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।       
उक्त अधिबेशन ले थबाङ गाउँपालिका का रामकुमार बुढा मगर को अध्यक्ष ता मा ४ जना पछि मनोनित गर्ने गरि १७ सदस्यीय जिल्ला कार्यसमिति सर्ब सम्मत रुपले निर्बचित गरेको छ ।                                                     जसमा उपाध्यक्ष मा रोल्पा नगर पालिक का दिपेश बुढा मगर ,सचीव मा लुङ्ग्री गाउँ पालिका का चन्द्र रोका मगर ,सह सचिब मा सुनछहरी गाउँ पालिका का मनिशा रोका मगर , कोष अध्यक्ष मा परिवर्तन गाउँपालिका का दिलकुमारी घर्ती मगर र सदस्य हरुमा सुनछहरी गाउँ पालिका का हिमाल बुढा मगर र एन्जल बुढा मगर ,थबाङ गाउँ पालिक बात बिन ज्योति बुढा मगर ,गङगादेब गाउँ पालिका बात रेशम घर्ती मगर ,परिवर्तन गाउँ पालिका बाट बिष्णु कुमारी पुन मगर र बसन्त बुढा मगर , लुङग्री गाउँ पालिका बात उज्वल बुढा मगर र अस्मली पुन मगर ,मादी गाउँ पलिका बात अनिता घर्ती मगर र खिमा बुढा मगर ,रोल्पा नगर पालिका बात रुपा बुढा मगर र सबिना घर्ती मगर सर्बसम्मत रुपले निर्बाचित हुनु भय,थियो ।
चन्द्र रोका मगर को स्वागत मन्तव्य  बाट सुरु भएको कार्यक्रम को अध्यक्षता जिल्ला अध्यक्ष उमेश पुन मगर को थियो भने संचालन  सचिब रामकुमार बुढा मगरले गर्नु भएको थियो ।

Facebook Comments