• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राेल्पामा दुई बालबालिकालाई सिद्वार्थ संस्थाद्वारा आर्थिक सहयोग




खुमबहादुर सुनार
लिवाङ राेल्पा

राेल्पा जिल्ला राेल्पा नगरपालिका नम्बर ४ मा वडा अध्यक्ष र सिद्वार्थ सामाजिक विकास केन्द्रकि प्रतिनिधि अनिसा पुन मगर द्वारा सहयोग हस्तान्तरण कार्यक्रमर बिहीबार ४ वडा कार्यालयका मा बिहीबार सम्पन्न भएको छ ।

यस राेल्पा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरूङलाई श्री सिद्वार्थ सामाजिक विकास केन्द्र कि प्रतिनिधि अनिसा पुन मगर द्वारा यस वडा का दई बालबालिकालाई अार्थिक सहयोग गरिएको छ ।                                                            बालबालिकाहरूलाई ओेैषधि उपचार खाद्यान्न तथा लत्ता कपडा खरिदको लागि राहत सोरुप रोल्पा नगरपालिका वडा ४ निवासी कुलराज सुनार लाई वडा कर्यालयकाे राेहबरमा रू५००० र यसै वडा निबासि संझमा घर्ति मगरलाई पनि रु ५००० हजारकादरले नगद हस्तान्तरण गरिएको छ ।          यस संस्थाले सहयोगि निकाय श्री सिद्धार्थ सामाजिक बिकास केन्द्रका प्रतिनिधि अतिसा पुन मगर र संमन्वयकर्ता समाजसेबि श्री तिर्था आचार्य लगाएको उपस्थिति मा सहयोग गरिएको थियोे । यस संस्थाले गरिब तथा अामा बुबा दुवै गुमाएका , कसैकाे साहारा नपाएका बालबालिकाहरू, पहिराे, बादी काेराेना , जस्ता बिपतले अाफ्नाे अग्रज गुमाएका , समाज अपहेलित भएका , बलत्कार परेका बालिका लाई राेल्पा विगत दुई वर्ष देखि सहयोग गर्दै अाएकाे छ ।

Facebook Comments