• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पैंयूको ५ मा २० युनिट भन्दा कम विद्युत नि:शुल्क




क्रिस भुर्तेल
पर्वत, २ भदौ । पर्वतको पैंयू गाउँपालिका वडा नं. ५ ले २० युनिट भन्दा तलको विद्युत नि:शुल्क दिने भएको छ। वडावासीहरुले विगतमा २० युनिट को सेवा शुल्क रु ३० बुझाउने गरेका थिए तर अब उक्त रकम बुझाउन नपर्ने भएको छ।

वडामा‌ रहेका कुनै- कुनै विपन्न घर परिवारले सेवा शुल्क पनि तिर्न नसकेको भन्दै वडाले यस्तो योजना बनाएको हो। यसबाट वडाका करिब ३५० घर परिवारलाई विद्युत नि:शुल्क वितरण हुने भएको छ।

पैयु गाउँपालिका बडा नं. ५ ले विद्युत नि:शुल्क भएसँगसँगै वडाका सम्पुर्ण वडाबासीहरुमा खुशी छाएको छ।

Facebook Comments