• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनिरिङ कलेजका विद्यार्थीलार्ई विदाई




भाद्र १ घोराही

दाङको घोराहीमा रहेको राप्ती इन्जिनियरिङ कलेजले प्रि–डिप्लोमाइन सर्भे इन्जिनियरिङ (अमिन) सातौं व्याचमा भर्ना भएका विद्यार्थीहरुलाई बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
बिदाइ कार्यक्रममा बोल्दै राप्तीइञ्जिनियनियरिङ कलेजकाव्यवस्थापन समिति अध्यक्ष एव डा. भीमसेन गिरीले इञ्जिनियरिङ शिक्षाको सहयोगले कलेजबाटउत्पादित सयौ विद्यार्थीहरु रोजगारी प्राप्तगर्न सफल भएको र विभिन्न कार्यालयहरुमा कार्यरत रहेको बताउनुभएको थियोे ।No description available.

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डा.गिरीले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्याधिक बढिरहेकाले आफूमा भएको सीपको सहि प्रयोग गरी समाज र राष्ट्रको लागि स्मरणिय काम गर्न गाउँ बस्तीसम्मै लैजान आवश्यक भएकोले यसलाई सबै विद्यार्थीहरुको सामुहिक प्रयासबाट सम्भवहुने बताउनुभएको थियो ।No description available.

त्यस्तै राप्ती इञ्जिनियरिङ कलेजका डाईरेक्टर मधुसुदन बैद्यले हाम्रा उत्पादनहरु मुलुकभरक्रमिक रुपमा फैलिदै गईरहेकोले यसलाई अफफलदायीबनाउन सम्पुर्ण विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो । कलेजबाट उत्पादित विद्यार्थीहरु विभिन्न सरकारी गैरसरकारी क्षेत्रमा कार्यरत रहेको बताउनु भएको थियो ।No description available.

त्यसैगरी सभाअध्यक्ष रेशमगिरीले विद्यार्थीहरुको नियमितसिकाईले मात्रलक्ष्यहासिलगर्न सकिने भएकोले सबैजना आफ्नो योजना अनुसार आयोगको पढाईलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।No description available.

कार्यक्रममा कलेजकाप्रशिक्षक रेशम विष्ट, विदाई हुने विद्यार्थीको तर्फ बाट गिता गिरी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा एकेडेमिककोर्डिनेटर बाबुरामजोशी, प्रमुखप्रशासकियअधिकृत धनेश्वर चौधरी, प्रशिक्षक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।No description available.

प्रि—डिप्लोमाइन सर्भे इञ्जिनियरिङका विद्यार्थी रविना केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशिक्षक विश्वबन्धु थापाले गरेका थिए ।उक्त अवसरमा प्रि—डिप्लोमाइन सर्भे इञ्जिनियरिङकाविद्याथीहरुले नृत्य, कविता, मुक्तक, गजल प्रस्तुत गरेका थिए ।

Facebook Comments