• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कुशुम बिक ले टपिन जनसेवा बाट विज्ञान सङ्काय को इन्ट्रान्स




श्रावण ३१ क्रिस भुर्तेल,पर्वत पर्वतको पैंयू गाउँपालिका वडा नं १ ले केहि दिन अगाडी कुशुम बिक लाई पैयु गाउँपालिका बडा नं ४ स्थित जनसेवा संस्कृत माध्यमिक विद्यालय पैयु हटिया मा निशुल्क विज्ञान सङ्काय पढाइदिने घोषणा भएसँगै कुशुम विद्यालय गएकि हुन। र जनसेवा संस्कृत विद्यालय मा विज्ञान सङ्काय को इन्ट्रान्स मा विकले सर्वोत्कृष्ट अङ्क प्राप्त गर्दै जनसेवा संस्कृत बाट इन्ट्रान्स टप गरेकि छन। पैयु १ का वडाध्यक्ष मिनप्रसाद न्यौपाने ले उनलाई वडा ले निशुल्क पढाइदिने पहिला नै बताउनुभएको थियो। गरिब परिवारमा हुर्केकि कुशुम को शैक्षिक स्तरमा वृद्धि हुदै गएको छ।

Facebook Comments