• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राेल्पामा अरिंगालले टाेकेर एक पुरूषकाे निधन




खुमबहादुर सुनार/लिवाङ राेल्पा

राेल्पा जिल्ला राेल्पा नगरपालिका १० मा अरिङ्गालले टाेकेर एक जनाको ज्यान गएको छ

। रोल्पा जिल्ला राेल्पा नगरपालिका वडा नम्बर –१० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले टाेकेर ज्यान गएको हो । साेमबार साँझ घर नजिकै भरेएपु स्थित जङ्गलमा गाेएर अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले शरीरका विभिन्न अङ्गमा टाेक्दा उहाँ घाइते हुनुभएकाे थियाे । उहाँकाे रोल्पा जिल्ला अस्पताल रेउघामा उपचारका क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

Facebook Comments