• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाल विवाह रोक्न भैंसी अनुदान




 

खुमबहादुर सुनार
लिवाङ रोल्पा
नेपाल सरकारको कानुन बमोजि विवाहको हत २० वर्ष तोकिएता पनि बड्दो वेरोजारी कारण बाल विवाह हुने क्रम नरोकिए पछि यसलाई न्यूनिकरण तथा रोकथामको लागी रोल्पा नगरपालिकाको विभिन्न किसिमका रणनीतिक योजना बनाएको छ , २०७९ बारे परार्मश बैठक रोल्पामा सोमबार लिवाङ मा सम्पन्न भएको छ ।
उक्त कार्यक्रम नगर प्रमुख सुरेन्द्रघर्ती थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रस्तुती तथा सहजीकरण यु एन एफ पि एका रत्नकाजी बज्रार्चायले गर्नुभएको थियो भने । यसैगरी रोल्पा नगर कार्यपालिकाको बैठकको अवसर पारेर आयोजना गरिएको उक्त बालविवाह अन्त्यका लागि आयोजित रणनीतिक योजना २०७९ अनुसार नगर कार्यपालिका लाग्ने भएको छ । उक्त अथितिहरू नगर उपप्रमुख गिता आचार्य, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली लगायत नगर कार्यपालिकाका पदाधिकारीहरु, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरुको सहभागितामा नगर कार्यपालिकाको बैठक समेत सम्पन्न भएको हो । उक्त बैठकले रोल्पा नगरपालिकाको वडा नम्बर ३ र ४ लाई दुध उत्पादन पकेट क्षेत्र बनाउनका लागि यस वडामा जसले बदि कृषि क्षेत्रमा काम गरेको हुन्छ वा कृषि ज्ञान केन्द्रले घाँस उत्पादन को लागि सबै जानकारी भएको हुनेछ । यसैगरी पशुपालन लागि अबल भएको अनुभव लिएको लाई ४० वटा भैंसी अनुदानमा वितरण गर्ने निर्णय गरेको छ । यस्तै नगर शिक्षा समिति र मेडपा कार्यक्रम सञ्चालन समिति समेत गठन गरेको छ । नगर कार्यपालिकाले मानसिक सन्तुलन गुमाएकाहरुको लागि मानव सेवा आश्रममा तत्काल ब्यवस्थापन गर्ने गरी नगरका ३ जना मानसिक सन्तुलन गुमाएकाहरुको लागि पहल गर्ने गरी तयारी अन्तिम गरेको छ । यस्तै नगरपालिकाको प्रशासनिक भवनको निर्माणका लागि पुनस् निर्माणको विभिन्न संघसंस्था सँग टेण्डर आव्हान गर्ने, नगरपालिकाको सहज बसाई ब्यवस्थापन मिलाउनका लागि स्थान हस्तान्तरण गर्ने पनि निर्णयमा आएको छ । यश नगरपालिकाका बरी अटो रिक्सा ब्यवस्थापन तथा सञ्चालनका लागि पनि नेपाल सरकार सँग र ट्राफिक कार्यालयसँग समुन्य गर्ने तथा सरोकारवालाहरुसँग छलफल गर्ने , नगरपालिकाका कर्मचारीहरुको आन्तरिक सरुवा तथा कामकाजको जिम्मेवारी साटफेर गर्ने लगायतका विविध बिषयमा छलफल गरेको छ । बैठकको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले गर्नुभएको थियो भनेर आयोजकले जानकारी दिनुभएको थियो

Facebook Comments