• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा रुखबाट लडेर एक जनाको मृत्यु




नवीन पिएम
सल्यान ३० साउन जिल्लाको त्रिबेणि गाउँपालिका १ काभ्राका ५२ बर्षीय ओम बहादुर बुढाथोकीको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो।

आइतबार बिहान करिब ८ बजे घर नजिकैको जंगलमा सथिहरु संग घाँस काट्न गएका उनि रुखबाट लडेर घाइते भएका थिए। घाइते बुढाथोकीको उपचारको क्रममा आइतबार साझ ७ बजे नेपालगंञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

आइतबार राति मृतकको शब सल्यान ल्याइ आज आवश्यक कानुनि प्रक्रिया मिलाइ परिवारलाई बुझाएको प्रहरीले जनाएको छ ।

Facebook Comments