• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा अखिल क्रान्तिकारीको विद्यार्थी जागरण अभियान जारी




अखिल (क्रान्तिकारी) दाङ्गको विद्यार्थी सँग अखिल (क्रान्तिकारी) विद्यार्थी जागरण अभियान घोराही उपमहानगरपालिका महेन्द्र बहुमुखी क्याम्पस दाङ बिएड प्रथम वर्षमा भेला सम्पन्न भएको छ ।

भेलाले हिनु कंवरको अध्यक्षतामा १९ सदस्यीय कक्षा कमिटी गठन गरेको छ। जसको उपाध्यक्षहरुमा उमा खत्री ,राजेश खत्री , सचिबमा सरस्वती डांगी , सह सचिब हरुमा मुकेश सुनार , र कोषाध्यक्षमा सुश्मिता नेपाली रहनु भएको छ ।

अखिल (क्रान्तिकारी) दाङका संयोजक गिर बहादुर महराको प्रमुख आतिथ्यता एबम जिल्ला समिती कार्यालय सदस्य हिमाल महराको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम अखिल (क्रान्तिकारी) म ब क्याम्पसका नेताहरु दिपक ओली, सलिना केसिले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन अखिल (क्रान्तिकारी) मव क्याम्पस कमिटिका नेता एकराज नेपालीले गर्नु भएको थियो ।

Facebook Comments