आलोक भावुक/गढवा
राप्ती प्राबिधिक शिक्षालयलाई गोबरडियामा स्थान्तरणको कार्य साउन ३१ गते देखी सुरु हुने भएको छ। सोमबार राप्ती प्राविधिक शिक्षालय दाङको सञ्चालक समितिको बैठकले यही साउन ३१ गते देखी राप्ती प्राबिधिक शिक्षालयलाई गोबरडियामा स्थान्तरणको कार्य निर्णय गरे संगै गोबरडिहा क्षेत्रमा मनपरी ढंगले घर कोठाभाडामा दिने गुनासो राप्ती प्राबिधिक शिक्षालयका बिध्यार्थीहरुले गरेका थिए। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले घर कोठाभाडा मनपरी ढंगले लिने गरेको सुचना पाउने बित्तिकै ४ नम्बर वडाध्यक्ष हरिभगत चौधरी लाई त्यसको वारेमा छलफल सर्बदलिय/ सर्बपक्षिय छलफल गरी नियन्त्रण गर्न सुझाव दिनु भएको थियो। गढवा गाउँपालिका वडा नम्बर – ४ का अध्यक्ष हरिभगत चौधरीको अध्यक्षतामा आइतबार बसेको सर्बदलिय, सर्वपक्षिय बैठकले राप्ती प्राबिधिक शिक्षालय गोबरडियामा भर्न बिध्यार्थीहरुको समस्या लाई मध्यनजर गर्दै गढवा गाउँपालिकाका वडा नम्बर – ३ अन्तर्गत पर्ने
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।