• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहरी विकासमन्त्री सचिब र डिजीसहित गृह जिल्ला आउदै




सहरी विकास मन्त्री मेटमणि चौधरी आफ्नो गृह जिल्ला दाङ मन्त्री भय पछि दोस्रो पटक आज (शुक्रबार) साझ भैरहवा हुदै आउन लाग्नु भयका मन्त्री चोधरिका प्रेस सल्लाहकार सुर्य बिसिले सिस्ने अनलाइनलाई जानकारी दिनु भयको छ ।

३ दिने दाङ को बसाईमा आउन लाग्नु भयको मन्त्री चौधरीले शहरी बिकास मन्त्रालय अन्तर्गत बनेका विभिन्न आयोजना , बाटो, भवनको अनुगमन, उद्घाटन तथा सिल्यानस कार्यक्रममा मन्त्री चौधरी दाङ आउदै हुनु हुन्छ साथै दाङको बसाईमा मन्त्री चौधरीले विभिन्न राजनीतिक दल, कार्यकर्ता तथा पत्रकारसंग भेटघाट समेत गर्नु हुने प्रेस सल्लाहकार बिसिले जानकारी दिनु भयको छ ।

मन्त्री चौधरी संग शहरी बिकास मन्त्रालयको सचिब, डि.जि. सचिबालय लगायतको टोलि समेत रहेको छ ।

Facebook Comments