राष्ट्रिय स्वतन्त्र पार्टी दाङले भदौ १५ गतेभित्र जिल्लाका दशवटै पालिका र एक सय वटै वडामा कमिटी विस्तार गर्ने निर्णय गरेको छ ।
जिल्ला भेलापश्चात् बसेको प्रथम जिल्ला कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
जिल्ला सभापति ओपेन्द्र दाहालको अध्यक्षता र लुम्बिनी प्रदेश कमिटी सदस्य देवराज पाठकको प्रमुख आतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।