• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनतालाई निरास नबनाऔँ : सहरी मन्त्री चौधरी




सहरी विकास मन्त्री मेटमणि चौधरीले काम समयमा नहुँदा जनता निरास भएको बताएका छन् । उनले अब जनतामा आसा जगाउने गरि काम गर्न कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई निर्देशन समेत दिएका छन् ।

झापाको भद्रपुरमा रहेको भद्रपुर अस्पतालको निरिक्षण सके लगत्तै सघन सहरी तथा भवन निर्माण आयोजनाको निरिक्षण गर्दै उनले काम समयमा नसकिदा जनतामा निरासा छाएको विचार व्यक्त गरेका छन् ।

मन्त्रालय अन्तर्गत निर्माणाधीन आयोजनाहरुमा ढिलाई भइरहेको जानकारी पाएपछि आफै फिल्डमा खटिएका मन्त्री चौधरीले निर्माण कार्यमा कत्ति पनि ढिलाइ हुन नहुने धारणा राखेका हुन् ।

Facebook Comments