• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वास्थ्यकर्मीद्वारा जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण




घोराही, ११ साउन । युवा तथा स्वास्थ्यकर्मी महेश कुमार रोकायले जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।No description available.

रोकायले आफ्नो जन्मदिनको अवसरमा सल्यानको दार्मा ६ मा रहेको सिद्धार्थ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

उक्त अवसरमा आफुले अध्ययन गरेको पूर्व विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई सो सामग्री वितरण गरिएको हो ।

स्वास्थ्यकर्मी रोकायले विद्यालयमा अध्ययरत गरिब, विपन्न तथा जेहेदार विद्यार्थीहरुलाई कलम, कपी, लगायतको सामग्री हस्तान्त्रण गरेको थिए ।

Facebook Comments