• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको प्रवक्तामा विश्वकर्मा




कमिरेचौर, ११ साउन । दाङको बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको प्रवक्तामा शोभाराज विश्वकर्मालाई तोकिएको छ । गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले विश्वकर्मालाई गाउँपालिकाको प्रवक्ता तोकेको हो । प्रवक्ता शोभाराज विश्वकर्मा बंगलाचुली गाउँपालिका वडा नम्वर- ३ का वडा अध्यक्ष हुनुहुन्छ ।

विश्वकर्मा २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष भई एक कार्यकाल पुरागरी २०७८ सालको स्थानिय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि पनि वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

उहाँ शिक्षण पेशाबाट राजिनामा दिई २०७४ सालको स्थानियतह निर्वाचनमा भाग लिई वडा अध्यक्ष बन्नुभएको हो ।

Facebook Comments