• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको घोराहीबाट लागूऔषधसहित ३ जना पक्राउ




घोराही, ८ साउन । दाङको घोराहीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । घोराही–१३ बडहराबाट आइतबार (आज) साँझ करिब सवा ४ बजे ३ जनालाई आगूऔषधसहित पक्राउ गरिउको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरिएको दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो । ‘पक्राउ पर्नेहरुको परिचय खुलेको छैन । पक्राउ परेका ३ जनलाई अहिले यहाँ (कार्यालय) मा ल्याउने काम भइरहेको छ,’ काफ्लेले भन्नुभयो, ‘उनीहरुको कोको कुन र कति लागूऔषध बरामद भएको छ भन्ने अनुसन्धानबाट खुल्ने छ ।’

थप विवरण आउन बाँकी रहेको छ ।

Facebook Comments