• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आर्थिक अभावमा क्यान्सरपीडितको उपचारमा समस्या, सहयोगको याचना




दाङको बगंलाचुली गाउपालिका वाड न ४ निबासी रोसन डाँगी बिगत तीन बर्षदेखि ब्लड क्यान्सरको पीडाले थलिनुभएको छ ।

हाल क्यान्सर रोग अस्पताल भरतपुर चितवनमा उहाँको उपचार भइरहेको छ । आर्थिक अबस्था कमजोर भएकाले उपचारमा ससमस्या परेको परिवारले जनाएको छ ।

उहाँलाई सहयोग गर्न चाहनेले बिक्रम डाँगीलाई ९८६९५९६५३० र रोशन डाँगीलाई ९८४५०१६३३४ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

त्यस्तै सोझै बैंक खातामा रकम सहयोग गर्न चाहनेले सिटिजन बैंकमा रहेको रोशन डाँगीको नाममा रहेको खाता नम्बर 0670100000620041 मा सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

साथै परिवारले सहयोगका लागि अनुरोध पनि गरेको छ ।

Facebook Comments