• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गभर्नरलाई बरखास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र




वाइसिएल, नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बरखास्त गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
वासिएलले अन्य समसामयिक माग पनि अघि सारेको छः

१. राजनैतिक दलको सदस्यता, जिम्मेवारीमा रहि साथै शैक्षिक योग्यता समेत नपुगेका राष्ट्र बैंकका गभर्नर एम अधिकारी ९महाप्रसाद अधिकारी० लाई तुरुन्त बर्खास्त गरी छानबीन गरियोस ।

२. आर्थिक संकट र विदेशी मुद्रा संचिति घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोकियोस ।

३. संवैधानिक परिषद सम्बन्धि विधेयक तु फिर्ता लिइयोस । संविधान माथीको हमला कुनै पनि कोणबाट स्विकार्य छैन ।

४. सरकारले विपद व्यवस्थापन तथा आकस्मिक उद्धार साथै युवाहरुको क्षमता अभिवृध्दिका लअनिवार्य तालिमको व्यवस्था गरोस ।

५. किसानलाई समयमै मल बिउको उपलब्ध गराइयोस ।

६. विद्यार्थीलाई पाठ्य सामग्रीको व्यवस्था तुरुन्त गरियोस ।

७. सामाजिक विकृति विसंगती तथा हिंसाको विरुध्द प्रभावकारी कदम चाल्न ऐन कानुनको समयानुकुल परिमार्जन गरि तुरुन्त नियन्त्रण गरियोस ।

Facebook Comments