रोल्पा, ३२ असार । रोल्पाको गंगादेव गाउँपालिकाले करार सेवाका सबै कर्मचारीको करार सम्झौता नगर्ने भएको छ ।
शुक्रबार बसेको कार्यपालिका बैठक र १२औं बर्षे अधिवेशनको निर्णय अनुसार मन्त्रलाय तथा बिभागबाट करार सेवा निरन्तरता दिनु भनि परिपत्र भई आएको बाहेक सबै कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो ।
हेर्नुस सुचना
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।