• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोरखा माविलाई राष्ट्रिय शिक्षा अवार्ड




गोरखा इन्टरनेशनल पब्लिक मावि घोराहीले राष्ट्रिय शिक्षा अवार्ड पाएको छ । फोकस नेपाल सस्थाले सो अवार्ड प्रदान गरेको हो ।

देशका टप १५ विद्यालयअन्तर्गत गोरखा माविलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री झलनाथ खनालले गोरखा ग्रुपका मानव संशाधन विभाग प्रमुख उत्तमराज घिमिरेलाई अवार्ड प्रदान गर्नुभएको थियोे । कार्यक्रममा राज्यमन्त्री उमेश श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र घिमिरेले भौतिक पूर्वाधार, दक्ष र अनुभवी शिक्षक, अतिरिक्त क्रियाकलापको माध्यमबाट प्राप्त शैक्षिक गुणस्तरको आधारमा मूल्यांकन गरी अवार्ड प्रदान गरिएको बताउनुभयो ।

Facebook Comments