• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नदीमा बगेका बालकको उद्धार गर्ने किशोरहरुलाई सम्मान




प्युठानको गौमुखी गाउँपालिका ठूलाबेसी निवासी १० वर्षीय बालक शिशिर केसीलाई झिम्रुक नदीले बगाउँदा उद्दार गरि जीवनदान गरेका दुई किशोरलाई सम्मान गरिएको छ ।

केसीलाई गौमुखी मावि कक्षा ९ र १० मा अध्यनरत छात्रहरु सुशील सुनार र चन्द्र सुनारले उद्धार गरेका थिए । उनीहरुलाई माला र अविरावरण गरेर सम्मान गरिएको हो ।

Facebook Comments