• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही खानेपानी निर्वाचनः मतान्तर बढाउँदै डिसी




घाेराही, २६ असार । घाेराही खानेपानी उपभाेक्ता तथासरसफाई संस्थाकाे मतगणना जारी छ । शनिवार भएकाे निर्वाचनकाे मतगणना अहिले पनि जारी छ । कुल ३ हजार ५ सय ६५ मत खसेकाे थियाे । जसमध्य पदाधिकारीमा २६७० मत गणना भएकाे छ ।

पदाधिकारी (२८७० गणना हुँदा)
अध्यक्ष
देविबहादुर डि.सी- १८५२
नारायणप्रसाद भुषााल- ८९३

बरिष्ठ उपाध्यक्ष
भरतमणी पाण्डे- १५२४
नरबहादुर बुढाथाेकी- १०५३

उपाध्यक्ष
हेमन्ती पुन मगर- १३७७
लक्ष्मी सिंह ठकुरी- ११२७

सचिव
धर्मेन्द्र श्रेष्ठ- १४९०
दिपक श्रेष्ठ- १०४७

काेषाध्यक्ष
ध्रुव के.सी- १७७०
सानुनारायण अधिकारी- ७२३

Facebook Comments