• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही खानेपानीमा खुला सदस्यतर्फ गठबन्धनका तीनै जना विजयी




घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे खुल्ला सदस्यमा गठबन्धनका उमेद्वारहरू बिजयी भएका छन् ।

गठबन्धनका उमेद्वारहरू किशाेरकुमार आचार्य, युवराज आचार्य र दिनेश वली बिजयी हुनुभएकाे छ ।

जसमा किशाेरकुमार आचार्यले २०८२, दिनेश वलीले १४७२ र युवराज आचार्यले १६१० मत लिएर बिजयी हुनुभएकाे छ ।

हरिप्रसाद खरेलले १२०१, नारायणप्रसाद लामीछानेले ६६५, महेशकुमार न्याैपानेले १०११ र सुनिलकुमार बानियाले ७९१ मत प्राप्त गर्नुभएकाे छ ।

Facebook Comments