घोराही, २६ असार । घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे महिला सदस्यमा गठबन्धनका उमेद्वार निर्बाचित हुनुभएकाे छ ।
महिला सदस्यमा गठबन्धनका खुमाकुमारी खड्का, बिन्दु पाण्डे र यशाेदादेवी पाण्डे निर्बाचित हुनुभएकाे छ । निर्बाचित हुनुभएका गठबन्धनका उम्मेदवारका नाम निर्वाचन समितिले घाेषणा गर्न बाँकी छ ।
यस्ताे छ, मतपरिणाम
खुमाकुमारी खड्का- २१६७ (बिजयी)
बिन्दु पाण्डे- १८७० (बिजयी)
यशाेदादेवी पाण्डे- १६६८ (बिजयी)
ज्याेति राेका मगर- १०६६
लक्ष्मी अधिकारी- १२६०
देवकला पाण्डे- १०४३
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

