• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेम दाङका शिक्षक तथा विद्यार्थीले गरे पदयात्रा (फोटो फिचर)




घोराही, २५ आसर । दाङको घोराहीमा रहेको नेम दाङका शिक्षक तथा विद्यार्थीहरुले घोराही बजारदेखि घोरदौरासम्मको पदयात्रा सम्पन्न गरेका छन् । नेम दाङको आयोजनामा आज शनिबार शिक्षक तथा विद्यार्थी सो ठाउँको यात्रा सम्पन्न गरेका हुन् ।No description available.
उक्त पदयात्रामा नेम दाङमा ब्रिज कोर्षमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीको उपस्थिति रहेको थियो । विद्यार्थीको सिकाईलाई प्रकृतिसँगै जोडेर थप प्रभावकारी बनाउनुपर्छ भन्ने उद्देश्यका साथ प्रकतिको मनोरम वातावरण हाजिरी जवाफ प्रतियोगिता समेत गरेको नेम दाङले जनाएको छ ।No description available.
विद्यार्थीहरुको वाह्य वौद्धिक ज्ञानवृद्धिका लागि आयोजना गरिएको प्रतियोगितामा मुस्कान पुन, पुस्तिका बाँठा, तारा बञ्जाडे र सुदिप आचार्यको समूह प्रथम भएको शिक्षक भेषराज पोख्रेलले जानकारी दिए ।No description available.
प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई खुला प्रकृतिमै पुरस्कार वितरण गर्दै नेम दाङका अध्यक्ष दिपक दाहाले नेम दाङले सबै खालका प्रवेश परीक्षा तयारीमा उत्कृष्टता दिने भन्दै सबै सरोकारवालालाई उचित सहल्ला तथा सुझाब निम्ती आग्रह गरेका थिए ।

फोटो फिचरNo description available.No description available.No description available.No description available.

Facebook Comments