• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ने.का १४ द्वारा सचिव सहित ३ जनालाई कारबाहीको सिफारिस




घोराही । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी २५ गते हुने निर्वाचनमा सचिव पदमा बागि उम्मेदवार दिपक श्रेष्ठ तथा नेपाली कांग्रेसको बिधान, २०१७ (संशोधन सहित) पार्टिको हित विपरित गएको बैशाख ३० गते भएको स्थानिय तहको चुनाब गतिविधि गरेको भन्दै विभु बुढाथोकी र जगत चौधरी लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीको सिफारिस  नेपाली कांग्रेस घोराही–१४  ले गरेको छ ।

नेपाली कांग्रेस घोराही–१४ वडा सभापति टेक बहादुर बुढाथोकीको अध्यक्षता बसको बैठकले श्रेष्ठ , बुढाथोकी र चौधरीलाई कारबाहीको माग गर्दै नगर र जिल्लामा कारबाहिको सिफारिस गरेको हो । बिभु बुढाथोकी राप्रपा बाट घोराही उपमहानगरपालिकाको उपमेयर उठेको थिय भने जगत चौधरी घोराही उपमहानगरपालिका वडा नं. १४ बाट वडा सदस्यमा उठेका थिय ।

Facebook Comments