• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रविद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा




सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । उनले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नयाँ पार्टीको नाम घोषणा गरेका हुन् ।

लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।

यो पार्टी युवाहरुको पार्टी बन्ने उद्घोष गर्दै पार्टीमा ५० प्रतिशत युवाहरु रहने र पार्टीमा कार्यकर्ता भएर हिड्नु नपर्ने उनको भनाइ छ । साथै उनले चुनाव चिन्ह घन्टी समेत घोषण गरेका छन् ।

Facebook Comments