• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रचण्डको सचिवालयले भन्यो- अर्थमन्त्रीलाई राजीनामा गर्न भनिएको छैन




नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले अर्थमन्त्री जनार्दन शर्माको बारेमा प्रकाशित समाचारको खण्डन गरेको छ ।

अध्यक्ष प्रचण्ड र अर्थमन्त्री शर्माबीच भएको नियमित भेटघाटको विषयलाई लिएर गलत सूचना सम्प्रेषण गरिएको भन्दै सचिवालयले आपत्ति जनाएको छ ।

प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले केही समाचारमाध्यमले हिजो अध्यक्ष कमरेड र अर्थमन्त्रीबीचको भेटलाई लिएर सम्प्रेषण गरेको समाचारले अध्यक्षको ध्यानाकर्षण भएको र त्यसमा कुनै सत्यता नरहेको जनाउनुभएको छ ।

केही मिडियाले अध्यक्ष प्रचण्डले अर्थमन्त्रीलाई बोलाएर राजीनामा दिन भनेको दाबी गरेका थिय ।

Facebook Comments