• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एक नेपाली विद्यार्थी भारतमा डेढ महिनादेखि बेपत्ता




अध्ययनको लागि भारतमा गएका एक नेपाली विद्यार्थी एक साता देखि हराईरहेकोले खोजी गरिदिन परिवारले अनुरोध गरेको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ का २६ वर्षीय गोपाल खड्का भारतमा वेपत्ता हुनुभएको हो ।

भारतको देहरादुन स्थित अल्पाईन इन्सिच्युट अफ मेनेजमेन्ट एण्ड टेक्नोलोजी कलेजमा बिएस्सी अध्ययन गरिरहेका खड्का गत गत वैशाखदेखि हराउनुभएको उहाँका बुवा चिताराम खड्काले जानकारी दिनुभयो । परीक्षा सकेर नेपाल फर्कदै गर्दा खड्का वेपत्ता भएको उहाँले बताउनुभयो ।

गोपालको खोजी कार्यको लागि नेपाल सरकार मार्फत भारतीय राजदुतावास नयाँ दिल्लीलाई पत्राचार गरिएको छ । तर हालसम्म पत्ता लागेको छैन । कहि कतै भेटेमा वा गोपालको विषयमा जानकारी भएमा परिवार वा प्रहरीलाई खबर गरिदिनु हुन परिवारले आग्रह गरेको छ ।
The details of the missing person:
Name: Gopal Khadka
Age: 26 Years
Permanent Address: Musikot- 1, Khalanga, Rukum West, Nepal
Present Address: B.Sc. Final Year Student (Alpine Institute of Management and Technology, Dehradun, India.)
Last Contact: 9 PM on Friday 29th April 2022 from Haridwar, India.
Contact Numbers: +9779849566950/ 9810327993 (Bikash KC)

Facebook Comments