• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जिसस सल्यानमा गठबन्धन बिजयी, प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी




जिल्ला समन्वय समिति सल्यानमा गठबन्धन बिजयी भएको छ ।

जसबाट प्रमुखमा कांग्रेसका बेलाराम रावल र उपप्रमुखमा माओवादी केन्द्रका असबीर बुढाथोकी निर्वाचित हुनुभएको छ ।

सदस्यहरु महिला सदस्य हिरा कुमारी शाह चन्द (नेपाली कांग्रेस), विमलाकुमारी खत्री (नेपाली कांग्रेस) विन्दु पुन (माओवादी केन्द्र), दलित/अल्पसंख्यक सदस्य जमुना विक (माओवादी केन्द्र), अन्य सदस्यमा बालकृष्ण भण्डारी (नेपाली कांग्रेस), चेतन गिरी (माओवादी केन्द्र) र हरि केसी (एकिकृत समाजवादी) रहनुभएको छ ।

Facebook Comments