• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही- ४ सुनपुरमा ५ बाख्रा चोरी




घोराही, २६ जेठ । घोराही उपमहानगरपालिका-४ सुनपुर भकारेबाट बाख्रा चोरी भएका छन् ।

बुधबार राति गंगाराम बिकको खोरबाट खोरमा भएका सबै बाख्रा दाम्लोसहित चोरी भएका हुन् ।

खोरमा भएका एउटा माउ कालो रंगको , तिन वटा ६ ‌महिना‌ नाघेका पाठी कलो रंगको र एउटा खैरो रंगको पठी गरि ५ वटा बाख्रा चोरी भएको गंगारम बिकले जानकारी दिए ।

Facebook Comments